IME Life
Beema Board

सानिमा जनरल इन्स्योरेन्सको ब्राण्ड एम्बेस्डरमा जितु नेपाल र स्वस्तिमा खड्का नियुक्त

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ब्राण्ड एम्बेस्डरको रुपमा चर्चित हास्यँ कलाकार जितु नेपाल र नायिका स्वस्तिमा खड्कालाई नियुक्त गरेको छ ।

सानिमा जनरलले यी दुई कलाकारलाई आगामी दुई वर्षका लागी कम्पनीको ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो । यी कलाकारहरुले इन्स्योरेन्स कम्पनीको बीमाको व्यावसायिक कारोबारको लागि प्रर्बधनात्मक विज्ञापनहरु, कम्पनीलाई टेवा पुग्ने अन्य कार्यक्रमहरु गर्नेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS