आज यस्तो छ डलरको भाउ

Citizen Life Insurance Co

काठमाडौं । आज अमेरिकी डलर एकको खरिददर १ सय २० रुपैयाँ ०१ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ६१ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिददर १३५ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ २५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १४ पैसा र बिक्रीदर २८ रुपैयाँ २८ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३३ रुपैयाँ १३ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार