IME Life

नेप्से २ अंकले बढ्दा, १ अर्बको माथिको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । नेप्से २ दशमलव १२ अंकले बढेर १३४२ दशमलव ४० को विन्दुमा कायम भएको छ । आज १ सय ८४ कम्पनीको ३७ लाख ३३ हजार ५ सय ५ कित्ता शेयरकिनबेच हुँदा १ अर्ब ८ करोड रुपैयाँको कारोबार भएको छ ।

होटल, जीवन बीमा र अन्य क्षेत्र बाहेक सबै क्षेत्रको उपसूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै प्रभु बैंकको प्रमोटर शेयरकोे १० करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको १० करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल सेवा लघुवित्त, एनआईसी एशिया लघुवित्त र सानिमा बैंक डेभेन्चरका शेयरधनीहरुले १० प्रतिशत दरले कमाएको छ ।
ओरियन्टल होटलका शेयरधनीहरुले ६ दशमलव १३ प्रतिशतका दरले गुमाएको छ भन घलेम्दी हाइड्रोपावरका शेयरधनीहरुले ५ दशमलव ४५ प्रतिशतका दरले गुमाएका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS