IME Life

नेप्सेमा दुई कम्पनीको शेयर सूचीकृत

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा मञ्जुश्री फाइनान्स र यूनाइटेड फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको बोनस सूचीकृत भएको हो।

मञ्जुश्री फाइनान्सको मन्जुश्री फाइनान्स लिमिटेडको १ लाख ४० हजार ७ सय १० दशमलव ५४ कित्ता बोनस शेयर सूचिकृत भएको हो भने ३ लाख ३ हजार १ सय ५५ दशमलव ७२ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

Prabhu
Crest

मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट १ दशमलव ७५ प्रतिशत बोनस वितरण गरेको थियो भने यूनाइटेड फाइनान्सले ३ प्रतिशत बोनस वितरण गरेको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS