आज कति छ डलरको मूल्य ?

Citizen Life Insurance Co

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ०३ पैसा र बिक्रीदर १२० रुपैयाँ ६३ पैसा निधारण गरिएको छ ।

त्यस्तै, युरोपीयन युरोको खरिददर १ सय ३५ रुपैयाँ ५४ पैसा रहेको छ भने विक्रीदर १ सय ३६ रुपैयाँ २१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार