IME Life

तिनाउ मिसन डेभलपमेन्ट बैंकको लाभांश पारित, संचालकमा ६ जना निर्बिरोध निर्बाचित

SPIL
NIC ASIA

काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकको १३ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा सिद्धार्थ कटेज रुपन्देहीमा सम्पन्न भएको हो । उक्त सभाले हाल कायम रहेको चुक्ता पूँजीको १२ प्रतिशत (१३ करोड ७३ लाख १७५ दशमलव ०९ रुपैयाँ) बराबरको बोनस शेयर पारित गरेको छ ।

सभामा बैंकको नियमावली अनुसार  संस्थापक शेयरधनीका तर्फबाट चारजना जीवन प्रसाद ओझा, राजेन्द्र ओझा, सालिकराम वेलवासे र , ऋषिराम पाण्डे निर्वार्चित भएका छन् भने सर्वसाधारण शेयरधनीका तर्फबाट दुईजना विपिन पौडेल र अनिल प्रसाद श्रेष्ठ निर्वार्चित भएका छन् ।

Prabhu
Crest

त्यस्तै सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५।०७६ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका प्रस्तावहरु पारित गरेको छ । । साथै, मर्जर सम्बन्धी सम्पूर्ण कार्यको जिम्मेवारी संचालक समितिलाई नै प्रदान गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS