सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो

Citizen Life Insurance Co

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्यमा बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । वुधवार छापावाला सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६० रुपैयाँ निर्धारण भएको छ।चाँदीको मूल्प्रतितोला ९ सय ५५ रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार