IME Life

आईएमई लाईफ छोडेर ज्योति विकास बैंक जाने तयारीमा सिईओ भट्ट

SPIL
NIC ASIA

काठमाडौं । आईएमई लाईफ  इन्स्योरेन्सका सिईओ श्रीचन्द्र भट्ट कम्पनी छोडेर ज्योति विकास बैंक जाने तयारी गरेका छन् । सो सम्बन्धमा सिईओ भट्टले ज्योति विकास बैंकमा केही चरणमा छलफल चलाईसकेका छन् ।

ज्योति विकास बैंक स्रोतका अनुसार भट्टलाई सिईओ बनाउने सम्बन्धमा सञ्चालक समितिमा सहमति भइसके पनि लिखित रुपमा भने पत्र दिइसकेको छैन । उक्त सहमति नबिथोलिएमा अबको केही दिनपछि भट्टले ज्योति विकास बैंकको सिईओ पद सम्हाल्नेछन् ।

Prabhu
Crest

यद्यपि भट्टले हालसम्म आईएमई लाईफ इन्स्योरेन्स कम्पनीबाट राजिनामा भने दिइसकेका छैनन् । यसअघि बैंकिङ र रेमिटेन्स क्षेत्रमा लामो समय काम गरेका भट्ट पछिल्लो पटक मेगा बैंकबाट २०७५ सालमा आईएमई लाईफमा गएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS