IME Life
Beema Board

इसेवामार्फत १५ जीवन बीमा कम्पनीमा बीमा शुल्क भुक्तानी गर्न सकिने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । डिजिटल भुक्तानी माध्यम इसेवा १५ वटा जीवन बीमा कम्पनीहरुको साझा वालेट बनेको छ । इसेवाले कूल १९ वटा जीवन बीमा कम्पनीहरु मध्ये १५ वटा जीवन बीमा कम्पनीसँग सहकार्य गरी डिजिटल माध्यमबाट घरैमा बसेर बीमा शुल्क तिर्न सकिने व्यवस्था गरेको हो ।

इसेवामार्फत अब नेपालका १५ वटा जीवन बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । इसेवाका अनुसार नेपाल लाईफ, सूर्या लाईफ, एशियन लाईफ, सिटिजन लाईफ, गुराँस लाईफ, ज्योति लाईफ, मेट लाईफ, नेशनल लाईफ, प्रभु लाईफ, प्राईम लाईफ, रिलायबल लाईफ, रिलायन्स लाईफ, सानिमा लाईफ र सन नेपाल लाईफमा जीवन बीमा गरेका बीमितले इसेवाबाट सजिलै बीमा शुल्क भुक्तानी गर्न सकिने छ ।

Prabhu
Crest

इसेवा र १५ वटा जीवन बीमा कम्पनीबीचको सहकार्यबाट लाखौं बीमितले सजिलै बीमा शुल्क साझा वालेटको रुपमा इसेवाबाट भुक्तानी गर्न सकिने भएको हो । टेलिफोन, बत्ति, पानीका अतिरिक्त सरकारलाई कर समेत इसेवामार्फत भुक्तानी गर्न सकिने व्यवस्था भएकोमा अब जीवन बीमा शुल्क भुक्तानीमा समेत इसेवामार्फत सहज डिजिटल भुक्तानीको माध्यम बन्न पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS