IME Life

अजोड इन्स्योरेन्स तेस्रो वर्षमा, महामारीमा राहत दिँदै बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता

SPIL
NIC ASIA

काठमाडौं । २०७५ साल असार २१ गते स्थापना भएको अजोड इन्स्योरेन्स आजबाट तेस्रो वर्षमा प्रवेश गर्दैछ । तेस्रो बार्षिकोत्सवको अवसरमा कम्पनीका सिईओ सिईओ कुमार बहादुर खत्रीले कोरोना महामारीको अवस्थामा राहत दिँदै बीमा सेवा प्रदान गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘कोरोना महामारी छ, धेरै ठूलो प्रतिबद्धता व्यक्त गर्ने अवस्था छैन । आईपिओ जारी गर्ने कामलाई उच्च प्राथमिकता दिएर सम्पन्न गर्नेछौं ।

तेस्रो बार्षिकोत्सवको अवसरमा कम्पनीका अध्यक्ष आजाद श्रेष्ठ र सिईओ खत्रीले संयुक्त रुपमा प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा अझै विश्वसनीय, भरपर्दो र छिटो छरितो एवम् प्रविधिमैत्री बीमा सेवा प्रवाह गर्ने जनाएका छन् ।

Prabhu
Crest

कम्पनीले सञ्चालनको छोटो अवधीमा नै उल्लेख्य प्रगति गर्न सफल भएको छ । अजोड इन्स्योरेन्स नयाँ कम्पनीहरु मध्येमा सबैभन्दा धेरै बीमाको पहुँच बृद्धि गरेर पुराना कम्पनीहरुलाई चुनौति दिँदै अघि बढ्न सफल भएको छ । बार्षिकोत्सवको अवसरमा आज रक्तदान कार्यक्रम आयोजना गरिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS