IME Life
Beema Board

राष्ट्रिय बीमा संस्थान र काठमाण्डौ महानगरपालिकाबीच सम्झौता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डौ । राष्ट्रिय बीमा संस्थान र काठमाण्डौ महानगरपालिकाबीच सम्झौता भएको छ । काठमाण्डौ महानगरपालिकामा कार्यरत कर्मचारीहरुको सामूहिक सावधिक जीवन बीमा गर्ने सम्वन्धमा आज महानगरपालिका र राष्ट्रिय बीमा संस्थानबीच सम्झौता सम्पन्न भएको हो ।

सम्झौतापत्रमा मामहानगरपालिकाको तर्फबाट प्रशासन विभागका विभागीय प्रमुख नमराज ढकाल र संस्थानको तर्फबाट नायव महाप्रवन्धक महेश रिमालले हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रशासन विभागका प्रमुख ढकालले कर्मचारीहरुको हितमा संस्थानसंग जीवन बीमा जस्तो दुरगामी महत्वको सम्झौता गर्दा खुसी लागेको र संस्थानबाट गुण्स्तरीय सेवाको अपेक्षा राखेको उल्लेख गरे ।

त्यस्तै, संस्थानका नायव महाप्रवन्धक रिमालले संस्थान आफूलाई समयानुकूल परिमार्जन गर्दै वित्तीय रुपले सक्षम, प्रविधिको दृष्टिले आधुनिकतातर्फ उन्मुख रहेको र बीमितहरुलाई आकर्षक बोनस प्रदानगर्न सदा प्रयत्नशील रहेको कुरा उल्लेख गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS