IME Life
Beema Board

सारथी लघुवित्तको बिशेष साधारणसभा सम्पन्न, मर्जरमा जाने प्रस्ताव पारित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सारथी लघुवित्तले नयाँ नेपाल लघुवित्तसँग मर्ज हुने प्रस्ताव विशेष साधारण सभामार्फत पारित गरेको छ। आज भएको विशेष साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो।

उक्त सभामा १ बराबर १ कित्ता शेयर अनुपातमा मर्ज हुने सम्झौता सभाबाट पारित गरेको हो । यी दुबै संस्था मर्ज भएपछि सारथी नेपाल लघुवित्तको नामबाट एकिकृत कारोबार हुने भएको छ । मर्जको विषयलाई पारित गर्नका लागि नँया नेपालको साधारण सभा असार ८ गते हुने भएको छ ।

Prabhu
Crest

सारथी लघुवित्तसँग मर्जर सम्झौता पश्भात् गत माघ २१ गतेदेखि नयाँ नेपाल लघुवित्तको शेयर कारोबार दोस्रो बजारमा रोक्का रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS