IME Life
Beema Board

प्रुडेन्सियल इन्स्योरेन्सको स्थगन भएको हकप्रद शेयर पुनः खुल्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको यसअअघि स्थगन भएको हकप्रद शेयरको बिक्री पुनः खुलेको छ । कम्पनीले यसअघि फागुन १८ गतेबाट ६० प्रतिशत हकप्रद शेयर खुल्ला गरेको थियो । लकडाउनको कारण कम्पनी उक्त हकप्रद चैत ११ गते स्थगन गरको थियो । सोहि हकप्रदलाई कम्पनीले पुन : खुल्ला गरेको हो । जसमा असार १९ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।

कम्पनीको हकप्रद बिक्री प्रबन्धक एनएमबि क्यापिटलले रहेको छ । कम्पनीले चुक्ता पूँजी कायम गर्न १० बराबर ६ कित्ता अनुपातमा कूल ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो।
हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँ रहेको छ हकप्रद निष्कासनपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।

Prabhu
Crest

हकप्रद निष्काशनका लागि कम्पनीको माघ २७ बुक क्लोज गरेकाले यस हकप्रदमा माघ २६ गतेसम्म मात्र दिन सक्ने कम्पनीले जनाएको छ । उक्त हकप्रद मा असार १९ गतेसम्म आवेदन दिन सक्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS