IME Life
Beema Board

नेपाल बंगलादेश बैंकको मुद्धती योजनामा कोरोना बीमा सुविधा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बंगलादेश बैंकले दुई बर्ष अवधिको मुद्धती योजनामा  आवद्ध सबै ग्राहकहरुलाई कोरोना बीमा गराउने भएको छ। बैंकले दुई बर्षे मुद्धती योजनामा रहेका खातावालाहरुको प्रतिव्यक्ति एक लाख रुपैयाँसम्म सुरक्षण हुने कोरोना बीमा गराउने भएको हो ।

हाल विश्वभर फैरिरहेको कोरोना भाइरसबाट आफना ग्राहकहरुलाई सुरक्षित रहन आग्रह गर्दै यस बिषम परिस्थतीलाई मध्यनजर गरेर यस योजना ल्याएको बैंकले जनाएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS