IME Life
Beema Board

सारथी लघुबित्तमा कार्यरत सबै कर्मचारीहरुको कोरोना बीमा सगरमाथा इन्स्योरेन्समा

SPIL
NIC ASIA
Sanima Reliance

दमौली । सारथि लघुबित्त बित्तिय संस्थाले आफना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ । संस्थाले उक्त बीमा सगरमाथा इन्स्योरेन्स कम्पनी मार्फत गराएको हो ।

कम्पनीले यस्तो विषम परिस्थितीमा सेवामा निरन्तर रुपमा खटिरहेका कर्मचारीहरुको उच्च मुल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ हौसला प्रदान गर्न कोरोना बीमा प्रभावकारी औजार हुने इन्स्योरेन्सका दमौली शाखा प्रमुख प्रकाश थापाले बताए ।

Prabhu
Crest

कम्पनीले अत्यावश्यक सावधानी अपनाउँदै नविनतम प्रविधीको अधिकतम प्रयोग गर्दै आफना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको संस्थाका डिसिओ राम सापकोटाले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS