IME Life
Beema Board

लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभा असार २४ गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले असार २४ गते १५ औ बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको जेठ ३२ गते बसेको संचालक समितिका अनुसार उक्त सभा डाकेको हो । सो सभा कम्पनीको कार्यालय ज्ञानेश्वरमा बिहान ११ बजे शुरु हुनेछ।

उक्त सभामा गत आर्थिक बर्ष को मुनाफाबाट आठ दशमलव १२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ४०६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ।
उक्त सभाले संचालकको संख्या घटाउने प्रस्ताव पारित गर्नुका साथै सर्वसाधारण शेयरधनी तर्फबाट दुईजना संचालक निर्वाचन समेत गर्ने भएको छ ।

Prabhu
Crest

साधारण सभा प्रयोजनको लागि कम्पनीले असार ८ गते १ दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असार ७ गतेसम्म कायम रहेको शेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS