IME Life
Beema Board

नेपाल फाइनान्सले हकप्रद शेयर निष्काशन गर्न माग्यो बोर्डसँग अनुमति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल फाइनान्सले हकप्रद शेयर बिक्रिका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । फाइनान्सले १२५ प्रतिशतल हकप्रद शेयर बिक्रि गर्ने भएको हो । फाइनान्सले धितोपत्र बोर्डसँग १ः१।२५ अनुपातमा १६ लाख ९७ हजार ५०६।२५ कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति मागेको छ। फाइनान्सको हकप्रदको बिक्रि प्रबन्धमा प्रभु क्यापिटल रहेको छ।

हालको फाइनान्सको चुक्ता पुँजी २२ करोड ७ लाख रुपैयाँँ रहेको छ। हकप्रद निष्काशन पश्चात्ु फाइनान्सको चुक्ता पुँजी ३९ करोड ४ लाख रुपैयाँ पुग्ने छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS