IME Life
Beema Board

मेगा बैंकका ग्राहकले कोरोनाबाट जोगिने स्वास्थ्य साम्रगी किन्दा बिशेष छुट पाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मेगा बैंकले कोरोनाबाट बच्न आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्रीहरु खरिदमा ग्राहकहरुलाई विशेष छुटको दिने भएको छ ।

जसका लागि बैंकका ग्राहकहरुले रिचार्जर अनलाइन सपिङबाट स्वास्थ्य सामाग्री खरिद गनुपर्ने हुन्छ । पीपीई, सेनिटाइजर, इन्फ्रारेड थर्मोमिटर, सर्जिकल मास्क, ग्लोब्स, सेफ्टी सुज, सेफ्टी चश्मा, फेस प्रोटेक्टर, डिस्इन्फेक्टेन्ट स्प्रे लगायत विभिन्न सामाग्री खरिदमा मेगा बैंकका ग्राहकहरुलाई छुटको व्यवस्था गरिएको रिचार्जरले जनाएको छ ।रिचार्जरको वेभसाइट तथा मोबाइल एप मार्फत ग्राहकहरुले उक्त सामानहरु अर्डर गर्न सक्नेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS