IME Life
Beema Board

बेस्ट फाइनान्सको यस्तो देखियो तेस्रो त्रैमास

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बेस्ट फाइनान्सले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। फाइनान्सले तेस्रो त्रैमासको अवधिसम्ममा ६ करोड ६ लाख ६३ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोहि अवधिमा फाइनान्सले ७ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा फाइनान्सको नाफा २२ प्रतिशतले घटेको छ ।

गत वर्ष १० करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्सले चालु आर्थिक बर्षमा खुद ब्याज आम्दानी बढाएर १२ करोड ११ लाख रुपैयाँ बनाउन सफल भएको छ ।
त्यस्तै फाइनान्सको सञ्चालन नाफा भने २१ प्रतिशतले घटेर ८ करोड ६७ लाख रुपैयाँमा सीमित भएको छ । गत बर्षको सोहि अवधिमा फाइनान्सले १० करोड ९२ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।

Prabhu
Crest

समिक्षा अवधिमा २ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरेको यस फाइनान्सले १ अर्ब ८९ करोड ६५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । फाइनान्सको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७६ पैसा र प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ९३ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS