IME Life

राष्ट्रिय सहकारी बैंकको सिईओमा गुरागाईं पुनः नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पुनः बद्रीकुमार गुरागाईंलाई नियुक्त गरेको छ । दोस्रो कार्यकालका लागि गुरागाईंलाई सिईओमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

बुधबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले गुरागाईँलाई पुनः ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । राष्ट्रिय सहकारी बैंकमा देशैभरिका करिब १२ हजार सहकारी संस्थाहरु सदस्य छन् । कूल दुई अर्ब छ करोड चुक्ता पुँजि भएको सो बैंकमा ३० अर्ब ९६ करोड निक्षेप र २२ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS