IME Life
Beema Board

जनउत्थानका सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा शिखर इन्स्योरेन्समा

SPIL
NIC ASIA
Sanima Reliance

 

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीयले आफना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ। संस्थाले संस्थामा आवद्ध २ सय १ जना कर्मचारीहरुको गराएको हो ।
संस्थाले उक्त बीमा शिखर इन्स्योरेन्स मार्फत गराएको संस्थाले जनाएको छ। उक्त बीमा लेख कायम रहेको अवधिमा कोरोना बीमा दावीका लागि कोरोना भाइरस (कोभिड–१९) पिसिआर परीक्षण भई संक्रमित भएको प्रमाणित भएमा कर्मचारीले तोकिएको बीमाङ्क रकम प्राप्त गर्ने सक्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

हाल पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका तराईका ११ वटा जिल्लाहरु र सोही जिल्लाहरु सँग जोडिएका पहाडका ८ वटा जिल्लाहरु गरी जम्मा १९ वटा जिल्लामा ३९ वटा शाखा कार्यालयहरु मार्फत करिव ४२,५०० समुह सदस्यहरुलाई संस्थामा आवद्ध गरी वित्तीय सेवा पु¥याईरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS