IME Life
Beema Board

भारतीय जीवन बीमा कम्पनीहरुको मे महिनामा प्रथम बीमा शुल्क २५ प्रतिशतले घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

कोरोना भाइरसले सिर्जना गरेको अवस्थाले भारतका जीवन बीमा कम्पनीहरुलाई पनि नराम्रो असर गरेको छ ।  गत वर्षको मे महिनामा १८,४१४ करोड प्रथम बीमा शुल्क आर्जन गरेकोमा यस वर्षको मे महिनामा १३, ७३९ करोड मात्र बीमा शुल्क आर्जन गरेको छ।  यसरी प्रथम बीमा शुल्क आर्जनमा २५ दशमलव ४ प्रतिशतको गिरावट आएको छ।

यस आर्थिक वर्षको दुई महिना अर्थात अप्रिल र मे महिनामा भने प्रथम बीमा शुल्क आर्जनमा करिव २७  दशमलव  ९२ प्रतिशतको गिरावट आएको छ।  गत आर्थिक वर्षको अप्रिल र मे महिनामा २८,३९५ करोड प्रथम बीमा शुल्क आर्जन भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा २०,४६६ करोड प्रथम बीमा शुल्क आर्जन भएको छ।

Prabhu
Crest

श्रोत : IRDAI 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS