IME Life
Beema Board

इक्यानमा आवद्ध सदस्य र कर्मचारीहरुको कोरोना बीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आफ्ना सबै सदस्य र कर्मचारीहरुको कोरोना बीमा गराएको छ । इक्यानमा आवद्ध ४ सय ६३ जना सदस्य र नौ जना कर्मचारीको कोरोना बीमा गराएको हो ।

इक्यानमा आवद्ध सबै कर्मचारी र सदस्यको एक लाख रुपैयाँ सम्मको सुरक्षण हुने बीमा गरिएको संघले जनाएको छ। विश्वभर फैलिरहेको (कोभिड–१९) कोरोनाका कारण इक्यानमा आवद्ध भएका सदस्यहरु र कर्मचारीहरुको बीमा गरिएको संघले जानकारी दिएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS