IME Life
Beema Board

आजबाट मेगा बैंकको सबै शाखा कार्यालय खुला

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज सोमबारबाट मेगा बैंकका स्मपूर्ण शाखाहरु खुला हुने भएका छन् । बैंकले एक सूचना जारी गर्दै आफ्ना सबैं शाखा कार्यालयहरु बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला गर्ने जनाएको हो ।

बैंकले कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखी आवश्यक स्वास्थ्य सुरक्षा अपनाई बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म शाखा खोल्ने जनाएको हो । यदि कुनै स्थानीय तहले बैंकलाई शाखा खोल्नको लागि समय तोकिदिएको भए स्थानीय तहले तोके अनुसार हुने बैंकले जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS