IME Life
Beema Board

ग्लोबल आइएमई बैंकद्धारा प्रदेश नं ५ सरकारलाई आर्थिक सहयोग

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंकले प्रदेश पाँच सरकारलाई २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले प्रदेश ५ ले कोरोना रोकथाथा नियन्त्रणका लागि स्थापना गरेको कोरोना कोषमा उक्त रकम सहयोग गरेको हो ।

उक्त चेक बैंकको प्रदेश पाँचका नायव प्रदेश प्रमुख दिलिप डाँगीले उक्त प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेललाई हस्तान्तरण गरेको हुन् ।यस बिषम परिस्थतीमा नेपाल र नेपाली पनि उच्च जोखिममा रहेको कारण यस योगदानबाट कोरोना भाइरस विरुद्व लड्न थप प्रेरणा र सहयोग विश्वास गरेको छ ।बैंकले यस अघि पनि कोरोना कोषमा आर्थिक सहयोग प्रदान गरिसकेको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS