IME Life
Beema Board

नेको इन्स्योरेन्सद्धारा सियोन श्रेष्ठलाई उपचारका लागि सहयोग  हस्तान्तरण  

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले स्पीनल मस्कुलर अरथोपी नामक रोगको कारण समस्यामा परेको ९ महिनाकी बालिका सियोन श्रेष्ठलाई उपचारका लागि सहयोग  वापत १ लाख १ हजार  रुपैयाँ हस्तान्तरण गरेको हो।

उक्त चेक बालिकाका पिता डा. सन्दीप श्रेष्ठलाई कम्पनीका भैरहवा शाखाका प्रवन्धक विजय ज्ञवालीले हस्तान्तरण गरेका हुन् । । सो अवसरमा डा. सन्दीप श्रेष्ठले कम्पनीको यस सराहनिय कार्यबाट आफू प्रभावित भएको भन्दै धन्यवाद व्यक्त गरे ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS