IME Life

नेशनल माइक्रोफाइनान्समा कार्यरत सबै कर्मचारीहरुको कोरोना बीमा जनरल इन्स्योरेन्समा

SPIL
NIC ASIA

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले आफना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ। लघुवित्तले उक्त बीमा योजना जनरल इन्स्योरेन्स कम्पनी मार्फत गराएको हो । संस्थाले आफनो सम्पूर्ण कर्मचारीहरुको १ लाख रुपैयाँँसम्म सुरक्षण हुने कोरोना बीमा गराएको हो ।

लघुवित्तले यस बिषम प्रतिकुल र असुरक्षित वातावरणमा पनि सेवामा निरन्तर रुपमा खटिरहेका सम्पूर्ण कर्मचारीहरुके बीमा गरेको हो । उक्त बीमा दावीका लागी कोरोना रोगको परिक्षण गर्दा पिसिआर टेष्ट पोजिटिभ देखिएमा कर्मचारीहरुले तोकिएको बीमाङ्क रकम प्राप्त गर्ने व्यवस्था रहेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS