IME Life
Beema Board

शिखरले गरायो ७७ वटै जिल्लाका नागरिकको कोरोना बीमा, ३ करोड माथि बीमाशुल्क संकलन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं ।  शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले  बाट ७७ वटै जिल्लाका नागरिकको  कोरोना बीमा गराएको  छ । शिखर इन्स्योरेन्सबाट जुम्ला, मुगु, कालिकोट, हुम्ला, बझाङ, दैलेख जस्ता विकट जिल्लाबाट समेत २ हजार भन्दा बढीे नागरिकले कोरोनाभाइरस बीमा गराएका छन् । सबै भन्दा बढी शाखा संजाल भएको  कम्पनीको ९० भन्दा बढी शाखाहरुबाट ५७ हजार भन्दा बढी नागरीकको कोरोना  बीमा भएको कम्पनीले जनाएको  छ ।

साथै शिखर इन्स्योरेन्स रु.३ करोड भन्दा बढीको कोरोना बीमाशुल्क संकलन गर्ने पहिलो कम्पनी भएको छ ।  आजसम्म ६ हजार बीमालेखबाट रु.३ करोड १६ लाखको कोरोनाभाइरस बीमा शुल्क संकलन गरेको र  कोरोनाभाइरस बीमालेख संख्यामा शिखर इन्स्योरेन्सको बजार हिस्सा २५ प्रतिशत रहेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कोरोना बीमा नेपाल बीमक संघले बीमा पुलमार्फत सञ्चालन गर्दै आएको छ । यस बीमा अन्तर्गत बीमा शुल्क र जोखिम २० वटा निर्जिवन बीमा कम्पनीहरुले समान रुपमा ४ प्रतिशत र बाँकी २० प्रतिशत पुनर्बीमा कम्पनी भाग बण्डा हुने व्यवस्था छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS