IME Life
Beema Board

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्धारा पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानलाई आर्थिक सहयोग

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानलाई आर्थिक सहयोग गरेको छ। बैंकले उक्त प्रतिष्ठानलाई ५८ लाख रुपैयाँ सहयोग गरेको हो ।

उक्त चेक बैंकका सिइओ अनिवार्ण घोष दस्तीदारले प्रतिष्ठानका उपाध्यक्ष नामगेल शेर्पालाई हस्तान्तरण गरेको हो । बैंकले यघि सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा सहयोग गरिसकेको छ ।

Prabhu
Crest

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ। प्रतिष्ठानले पर्यटनको क्षेत्र, उच्च हिमाली र पहाडी क्षेत्रमन महिला र बालबालिकाहरुको लागि काम गर्दै आएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS