IME Life

बीमा समितिद्वारा शुल्क दाखिला गर्न बैंक खाता सार्वजनिक

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले विभिन्न प्रयोजनको लागि दाखिला गर्नुपर्ने शुल्कका लागि खाता नम्वर सार्वजनिक गरेको छ । समितिले आज एक सूचना जारी गर्दै बीमा कम्पनी, बीमा अभिकर्ता र बीमा सर्भेयरहरुले बुझाउनुपर्ने शुल्क ललितपुरको पुल्चोकस्थित नविल बैंकमा रहेको समितिको खातामा जम्मा गर्न भनेको छ ।

लकडाउनको कारण कार्यालयमा उपस्थित हुन असहज भएपछि समितिले शुल्क बुझाउने खाता नम्वर सार्वजनिक गरेको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS