IME Life

सिटिजन्स म्युचुअल फन्ड २ को न्याभ घट्यो

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन्स म्युचुअल फन्ड २ को प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) १० रुपैयाँ १९ पैसा कायम भएको छ । चैतमा फन्डको न्याभ १० रुपैयाँ ३९ पैसा थियो । यो अघिल्लो महिनाको तुलनामा फन्डको न्याभ २० पैसाले घटेको हो ।

फन्डको सूचीकृत धितोपत्रमा लगानी घटेर ३३ करोड २४ लाख ५ हजार रुपैयाँमा आएको छअघिल्लो महिनामा फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी ३४ करोड ३५ लाख ४७ हजार रुपैयाँ थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS