IME Life
Beema Board

शिखर इन्स्योरेन्सद्धारा निम्बस ग्रुपका ५ सय ३६ कर्मचारीहरुको कोरोना बीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । निम्बस समूह अन्तर्गतको विभिन्न कम्पनीहरुमा रहेका ५ सय ३६ जना कर्मचारीहरुकोे प्रतिव्यक्ति १ लाख बराबरको कोरोना भाइरस बीमा गराएको छ। उक्त बीमा शिखर इन्स्योरेन्स मार्फत लिएको कम्पनीले जनाएको छ ।

निम्बस ग्रुपका तर्फबाट निर्देशकद्वेय डा. दिनेश गौतम र प्रदिप कुमार अग्रवाल तथा मानव संशाधन विभाग प्रमुख चाँदनी के.सी.को रोहबरमा शिखर इन्स्योरेन्सका तर्फबाट प्रबन्धक श्री सन्तोष पाण्डेले कोरोना भाइरस बीमालेख हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

निम्बस ग्रुपका निर्देशकद्वेयका अनुसार निम्बस ग्रुप अत्यावश्यक सेवा अन्तर्गत पर्ने र यस विषम परिस्थितिमा पनि कर्मचारीहरुले निरन्तर रुपमा सेवा प्रवाह गर्दै आएकोले सम्पूर्ण कर्मचारीहरुको कोरोना भाइरस बीमा रक्षावरण गर्न पाएकोमा खुसी व्यक्त गरे ।

शिखर इन्स्योरेन्सबाट हालसम्म चौध हजार भन्दा बढि व्यक्तिहरुले कोरोनाभइरस बीमा गराएका छन । कोरोनाभाइरस बीमालेख संख्यामा शिखर इन्स्योरेन्सको बजार हिस्सा करिब २८ प्रतिशत रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS