IME Life
Beema Board

नागबेली लघुवित्तमा आवद्ध सबै कर्मचारीको कोरोना बीमा

SPIL
NIC ASIA
Sanima Reliance

नागबेली लघुबित्त बित्तिय संस्थाले आफनो सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ । उक्त बीमा जनरल इन्स्योरेन्स कम्पनी मार्फत गराएका संस्थाले जनाएको छ।

विश्ववभर फैलीएको कोरोनाको महामारी र यसको बिषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटीरहेका सम्पुर्ण कर्मचारीहरुको उच्च मुल्यांकन गर्दै सेवामा थप उत्साहीत र उच्च मनोवलका साथ काम गर्ने हौसला प्रदान गर्न कर्मचारीहरुको बीमा कम्पनीको विर्तामोड शाखा मार्फत गराएको हो ।

Prabhu
Crest

त्यस्तै, कम्पनीले कपुरी ब्रदरस इन्टरप्राइजेज काठमाडौ , बुद्ध इन्टरप्राइजेज बिर्तामोड तथा कपुरी ब्रदर्स बिर्तामोड का सबै कर्मचारीहरुको समेत कोराना विरुद्ध बीमा गरिसकेको र अन्य रुची देखाइरहेको बिर्तामोड शाखा प्रबन्धक राजेश द्रोण भट्टराई ले इन्स्योरेन्स खबर लाई जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS