IME Life
Beema Board

एनएलजी इन्स्योरेन्सको बीमाशुल्क आर्जन बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

एनएलजी इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा ६२ करोड ६५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। कम्पनीले गत बर्षको सोहि अवधिमा ५३करोड ६० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १६ प्रतिशतले बढेको हो ।

चैत मसान्तसमम्मा कम्पनीको नाफा २ प्रतिशतले बढेकोे छ । कम्पनीको नाफा २ प्रतिशतले बढेर १५ करोड ७२ लाख रुपैयाँ पुगेको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा १५ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । कम्पनीले आफनो समिक्षा अवधिमा २ लाख १ हजार ५ सय ३४ वटा बीमालेख जारी गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS