IME Life
Beema Board

प्रुडेन्सियल इन्स्योरेन्सको नाफा घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वनिक गरेको छ। कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा ९ करोड ६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा १२ करोड ७२ लाख नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको नाफा २८ प्रतिशतले घटेको छ ।

कम्पनीको खुद बीमाशुल्क अर्जन भने ३५ करोड ५७ लाख रुपैयाँबाट घटेर ३० करोड २४ लाख रुपैयाँ पुगेको छ । चैत मसान्तसम्ममा कम्पनीले २० करोड ३४ लाख रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको छ । तेस्रो त्रैमाको अवधिसम्म्मा कम्पनीकोे महाविपत्ति जगेडा कोषमा ४ करोड ६३ लाख रुपैयाँ रकम सचित भएको छ ।

Prabhu
Crest

हाल कम्पनीकोे चुक्ता पुँजी ६४ करोड १५ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८३ पैसा र प्रतिसेयर नेटवर्थ २२२ रुपैयाँ ८७ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS