IME Life

नागरिक लगानी कोषको ५० हजार कित्ता शेयर पुनर्बीमा कम्पनीले किन्यो

SPIL
NIC ASIA

काठमाडौं । प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता शेयर नेपाल पुनर्बीमा कम्पनीले खरिद गरेको छ ।

लकडाउनअघि भएको खरिद सम्झौता बमोजिम आज शेयर कारोबार भएको हो । प्रतिकित्ता १७७६ रुपैयाँ २० पैसाको दरले ५० हजार कित्ता शेयर प्रिमियर इन्स्योरेन्सको नामबाट नेपाल पुनर्बीमा कम्पनीले शेयर खरिद गरेको हो । पुनर्बीमा कम्पनीले आठ करोड ८८ लाख १० हजार रुपैयाँ भुक्तानी गरेको छ ।

Prabhu
Crest

प्रिमियर इन्स्योरेन्सले बोलपत्र आह्वान मार्फत सो शेयर बिक्री गरेको थियो । सेयर बिक्री गरेपछि नागरिक लगानी कोषको मूल्य बृद्धि भएपछि शेयर हस्तान्तरणमा केही समय लम्बिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS