IME Life
Beema Board

शिखर इन्स्योरेन्सको तेश्रो त्रैमासमा कुल बीमा शुल्क आर्जनमा सामान्य वृद्धि, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA
Sanima Reliance

निर्जीवन बीमा कम्पनीको लिडर कम्पनी शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म २ अर्ब ६० करोड कुल बीमा शुल्क आर्जन गरेको छ। गत वर्ष कम्पनीले यसै अवधिमा २ अर्ब  ५० करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । त्यस्तै खुद बीमा शुल्क आर्जन २ प्रतिशतले कम हुँदै १ अर्ब २१ करोड पुगेको छ।

Prabhu
Crest

कम्पनीले कम्पनीले यस अवधिमा १ अर्ब २६ करोड कुल दावी भुक्तानी गरेको छ भने भुक्तानी हुन् बाँकी रकम ७२ करोड १८ लाख छ । खुद मुनाफा ७ प्रतिशतले वृद्धि हुँदै ३६ करोड ०५ लाख पुगेको छ । कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ४६ रुपैया ०९ पैसा छ भने किताबी मूल्य २८४ रुपैया २६ पैसा छ ।

१ अर्ब ५ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ६३ करोड ७३ लाख रहेको छ भने  बीमा कोषमा १ अर्ब २३ करोड पुगाउन सफल भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS