IME Life
Beema Board

प्रिमियर इन्स्योरेन्स २७ औ बर्षमा प्रवेश

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी २७ औ बर्षमा प्रवेश गरेको छ । सोमबार देखि प्रिमियर इन्स्योरेन्स कम्पनी २७ औ बर्षमा प्रवेश गरेको हो ।

कम्पनीले आफनो २७ औ बार्षित्वसको अवसरमा यस स्थानसम्म ल्याउन सहयोग गर्ने बीमा समिति, बीमीत , अभिकर्ता, सर्भेयर र कम्पनीमा आवद्ध सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ )विश्वराम तिमिलाले अत्यावश्यक काम बाहेक अरु बेलामा घरमै सुरक्षित रुपमा लकडाउनको पालना गर्न बीमीत, अभिकर्ता, सर्भेयरलाई आग्रह गरेका छन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS