IME Life
Beema Board

जनरल इन्स्योरेन्सको बीमा शुल्कमा शत प्रतिशतको वृद्धि हुँदा खुद नाफामा ३३ % सुधार

SPIL
NIC ASIA
Sanima Reliance

नयाँ बीमा कम्पनी जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तिय विवरण प्रकाशन गरेको छ। चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले ४१ करोड ६१ लाख कुल बीमा शुल्क आर्जन गरेको छ।  कुल बीमा शुल्क आर्जन रकम १०३ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै खुद बीमा शुल्क आर्जन रकम १०० प्रतिशतले वृद्धि हुँदै १९ करोड ५० लाख पुगेको छ ।

Prabhu
Crest

खुद मुनाफामा ३३ प्रतिशतको वृद्धि देखिएको छ। चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले ३ करोड ७ लाख खुद मुनाफा गरेको छ।

७० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडाकोषमा ३ करोड ७६ लाख रुपैयाँ रहेको छ भने बीमाकोष ४ करोड ११ लाख पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS