IME Life

आगलागी पिडितलाई प्रिमियर इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले आगलागी पिडितको दाबी भुक्तानी गरेको छ।गाईघाटस्थित श्री थापा जडडिबुटी तथा वाष्पिकरन प्लान्टमा आगलागी भएपछि कम्पनीले बीमा वापतको ५५ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

सो दाबी वापतको रकम कम्पनीको गाईघाट शाखा प्रमुख उमेश कुमार कर्णले बीमीत भरत थापालाई हस्तान्तरण गरेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS