IME Life
Beema Board

सेयर कारोबार २५ गतेसम्म बन्द गर्ने नेप्सेको निर्णय

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले चैत २५ गतेसम्मको लागि सेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ ।यसअघि बोर्डले चैत १० गतेदेखि लागू हुनेगरी पाँच कारोबार दिन शेयर कारोबार रोक्न बोर्डलाई चैत ९ गते निर्देशन दिएको थियो ।

सोही निर्देशन बमोजिम नेप्सेले चैत ११ गते घोडेजात्राको सार्वजनिक बिदा कटाएर चैत १७ गतेसम्मको कारोबार बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको समयावधि सोमवार सकिएको थियो । आईतबार बसेको मन्त्रीपरीषद्को बैठकले लकडाउन अवधि थप्ने निर्णय गरेपछि शेयर बजार पनि बन्द गर्ने निर्णयमा नेप्से पुगेको हो ।

Prabhu
Crest

आइतबार धितोपत्र बोर्डले पनि लकडाउनको अवस्थामा बजार चलाउन सक्ने अवस्था नभएकोले धितोपत्र सूचीकरण तथा कारोबार नियमावलीले गरेको व्यवस्था अनुसार निर्णय लिन नेप्सेलाई सुुझाव दिएको थियो । उक्त सुझाव आधारमा नेप्सेले २५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS