Connect IPS
IME Life

लकडाउनमा नेशनल लाइफले यसरी दिँदैछ बीमा सेवा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सबैकर्यालय बन्द गरेको छ । सरकारले गरेको थप लकडाउनका कारण मंगलवारदेखि सबै कार्यालय बन्द गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले अत्यावश्यक बाहेकका सेवाहरू लकडाउन अवधिभर बन्द हुने जनाएको छ। साथै कम्पनीले सबै सार्वजनिक सेवा सामान्य भएको मितिले १५ दिनभित्र किस्ता बुझाइसक्न आग्रह गरेको छ ।

Prabhu
Crest

कम्पनीले वित्त विभागका प्रज्जवल सयामी (९८०१९१६००३), दाबी विभागका लागि वन्दना मल्ल (९८०१९१६०१५) र अन्डरराइटिंग विभागका लागि सुनिता शिल्पकार( ९८०१९१६०१६) मा सम्र्पक गर्न आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS