IME Life
Beema Board

कोरोना रोकथाममा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको २५ लाखको बीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सरकारले कोरोना भाइरसका बिरामीको उपचारका लागि खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र अन्य कर्मचारीहरुको बीमा गरिदिने भएको छ।

आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस अवधिमा खटिने स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुलाई असार मसान्तसम्मका लागि प्रतिव्यक्ति २५ लाख रुपैयाँको जीवन बीमा गरिदिने निर्णय गरेको हो ।

Prabhu
Crest

कोरोना प्रभावित क्षेत्रमा प्रत्यक्ष रुपमा खटिएका सुरक्षाकर्मी,स्वास्थ्यकर्मी, सरसफाइमा खटिने कर्मचारी तथा एम्बुलेन्स चालकहरुको लागि २०७७ असार मसान्तसम्म जनही २५ लाख बराबरको जीवन बीमा गर्ने उनीहरुको रक्षावरण गर्ने निर्णय सरकारले गरेको हो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS