IME Life
Beema Board

१८ अंकले घट्यो नेप्से करिब २० करोडको कारोबार हुँदा, नेपाल लाइफको सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको पहिलो दिन नेप्से १८ दशमलव २० अंकले घटेर १,२५१ दशमलव ४५ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा १ सय २३ कम्पनीको ४ लाख ८० हजार ५ सय २७ कित्ता शेयर किनबेच हुँदा १९ करोड ४६  लाख रुपैयाँको कारोबार भएको छ ।

निर्जिवन बीमा, होटल, र अन्य क्षेत्रबाहे अरु सबै समूहहरुको सूचकमा गिरावट आएको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको शेयर कारोबार भएको छ । कम्पनीको २ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै, एनएमबी बैंकको१ करोड ९६ लाख र हिमालयन डिस्टीलरीको १ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएको छ भने गृहेश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले ९ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS