IME Life
Beema Board

लक्ष्मी उन्नति कोषको इकाई निष्कासन स्थगित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लक्ष्मी उन्नति कोषको इकाई निष्कासन स्थगित भएको छ । कोषले आजदेखि आठ करोड इकाई निष्कासन गर्ने भएको थियो । जसमध्ये एक करोड २० लाख इकाई कोष प्रबर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित राखी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधारणलाई निष्कासन गर्ने तयारी गरेको थियो ।

सरकरले अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण कार्य संचालनमा रोक लगाएको हुँदा कोषले इकाइ निष्कासन गर्ने कार्यको अर्को सूचना जारी नभएम्मको लागि स्थगित गरिएको सूचनामार्फत जानकारी गराएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS