IME Life
Beema Board

सप्तकोशी डेभलपमेन्ट बैंकको एजिएम चैत ३० गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले १२ औं वार्षिक साधारण सभा चैत ३० गते गर्ने भएको छ । बैंकले उद्योग संगठन मोरङमा बिहान साढे १० बजे सभा आब्हान गरेको हो ।

सभामा चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने तथा बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने लगायतका एजेण्डाहरु रहेका छन् ।

Prabhu
Crest

साधारण सभा प्रयोजनको लागि बैंकले चैत १० गतेदेखि ३० गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । चैत ९ गतेसम्मका नेप्सेमा कारोबार भई चैत १६ गतेसम्मका कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS