IME Life
Beema Board

एनएमबि लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको १२ दशमलव ६३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले चैत १० गते सोमवार बुक क्लोज गर्ने भएकाले आइतवारसम्म शेयर सुरक्षित गर्नुपर्ने भएको हो ।

कम्पनीले यस वर्ष १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले चैत २६ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभा पोखरामा आयोजना गर्ने भएको छ ।

Prabhu
Crest

कम्पनीको लाभांश प्राप्त गर्नका लागि साविकका शेयरधनीहरुले आइतवारसम्म शेयर कायम गर्नुपर्ने र नयाँ शेयरधनीका लागि आइतवारसम्म शेयर खरीद गर्नुपर्ने भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS