IME Life
Beema Board

लुम्बिनी जनरलको लिलामी शेयर बाँडफाँड तथा रकम फिर्ता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलामी शेयरको बाँडफाँड तथा बाँडफाँटमा नपरे बापतको रकम फिर्ता गर्ने भएको छ ।

कम्पनीले चैत ६ गते लिलामी शेयरको बाँडफाँड गरेको थियो । कम्पनीले फागुन १४ गतेदेखि २१ गतेसम्म सर्वसाधारण समूहतर्फको ९९ लाख ७२६ कित्ता हकप्रद शेयर लिलामीमार्फत विक्रीमा ल्याएको थियो ।

Prabhu
Crest

उक्त लिलामी मार्फत विक्रीमा ल्याएको शेयर बाँडफाँडमा नपरे बापतको रकम कम्पनीले आजदेखि आवेदकले उल्लेख गरेको बैंक खातामा आईपीएसमार्फत फिर्ता गर्ने एक सूचना जारी गर्दै जनाइएको छ ।

कम्पनीको विक्री प्रबन्धकमा सि वि आई एल क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS