IME Life
Beema Board

यो साता नेप्सेमा ६९ लाख २४ हजार कित्ता शेयर सुचिकृत, कुनको कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । यो साता नेप्सेमा चार कम्पनीको कुल ६९ लाख २४ हजार ३११ दशमलव ६२ कित्ता शेयर सुचिकृत भएको छ । नेप्सेमा चार कम्पनीको बोनस शेयर सुचिकृत भएको हो ।

चार कम्पनीमध्ये सबैभन्दा धेरै कृषि विकास बैंकको ५४ लाख ९ हजार ३१७ दशमलव ३७ कित्ता रहेको छ । आरएमडिसी लघुवित्तको ९ लाख ९९ हजार २४८ दशमलव २५ कित्ता, आईसीएफसी फाइनान्सको ४ लाख ४३ हजार २९६ कित्ता र गणपति माइक्रोफाइनान्सको ७२ हजार ४५० कित्ता शेयर सुचिकृत भएमको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS