IME Life
Beema Board

शेयर परिसूचक र कारोबार रकम दुबैमा वृद्धि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक र कारोबार रकम दुबैमा सुधार आएको छ । नेप्से १३ दशमलव ५० अंकले बढेर १,२६९ दशमलव ३० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा १ सय ७३ कम्पनीको ५१ लाख ६ हजार ६ सय ८१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९० करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ ।

ट्रेडिङ, होटल, विकास बैंक, फाइनान्स र उत्पादनमूलक क्षेत्र बाहेक अन्य समूहहरुको सूचकमा हरीयाली छाएको छ। शेयर बजारमा सबैभन्दा बढी जीवन बीमा समूह १४० अंकले उकालो लागेको छ भने निर्जिवन बीमा ७७ अंकले उकालो लागेको छ ।

Prabhu
Crest

सबैभन्दा धेरै हिमालयन डिस्टीलरीको शेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ३१ करोड ३० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड ३१ लाख र एनआईसी एशीया बैंकको ९ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएको छ भने सेन्ट्रल फाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS